Thursday, November 26

” बिद्रोही विप्लब समूह र प्रहरीवीच संखुवासभाको चैनपुरमा गो ली हानाहान शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६० सुरक्षाकर्मी परिचालन”

November 16, 2020 60

बिद्रोही विप्लब समूह र प्रहरीवीच संखुवासभाको चैनपुरमा गो ली हानाहान शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६० सुरक्षाकर्मी परिचालन”

सोमवार दिउँसो संखु’सभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गो ली हानाहान भएको छ।

गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गो ली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिएका छन्‌।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको डिएसपी मल्लले बताए। विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गो ली प्रहा’र गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ।

गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। आफूहरूले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले दावी गरेको छ। स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो।

संखुवासभाको चैनपुर तर्फ थप सुरक्षाकर्मी परिचालन

प्रहरी र विप्लव कार्यकर्ता बीच दो’होरो गो’ली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो’ संख्यामा प्रह’री परिचालन ग’रिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घ’टना स्थल मैदानेमा श’सस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६० सुरक्षाकर्मी खटाइएको हो।

श सस्त्र प्रह री अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्याल य चैन’पुरबाट थप सुरक्षा’कर्मी घटना’स्थल पुगेको छ। सुरक्षा’कर्मी परिचालन गरेर विप्ल’व कार्यकर्ताको खोजी तीव्र पारिएको प्रह’रीले जनाएको छ।

source: खबरलहर

प्रतिकृया दिनुहोस्