Thursday, November 26

” श्रीमतीलाई खुसी बनाउन यो २० सुत्रको प्रयोग गर्नुस घरमा सधै खुसियाली नै खुसियाली “

November 17, 2020 78

श्रीमान श्रीमती भनेकाे एक जाेडि हुन् । जुन सात जन्मसम्म समेत छुट्दैनन् । नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।

– बेला-बेला घुम्न लैजाने
– श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
– कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने
– आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने

– काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने
– फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने

– श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
– श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने
– श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने

– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।
– कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।

प्रतिकृया दिनुहोस्