Friday, January 28

“गायीका कल्पनालाई कति ठूलो बज्रपात पी’डा सहन नसकेर आमा आइसियुमा भर्ना (भिडियो हेर्नुस्)”

November 17, 2020 686

काठमाडौ । कल्पना दाहाल गायीका हुन् । उनी एबिसी टेलिभिजनमा दोहोरी गाए पछि थप चर्चित भएकी थिइन् । पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

सामाजिक सञ्जालमा र मिडियामा निकै खुसी देखिने कल्पनाको वास्तविक जिवनमा भने निकै ठूलो दुख परेको छ । आफ्नो जवान दाई गुमाएकी कल्पना भक्कानिएकी छन् । अरुले घर सजाएर आफ्ना दाईभाईलाई सप्तरंगी टिका लगाएको देख्दा कल्पनाको मन भक्कानिन्छ । वृद्ध अवस्थामा ३२ वर्षको जवान छोरा गुमाएकी कल्पनाकी आमा पनि पहिलो पटक मिडियामा आएकी छन् ।

पहिलोपटक कल्पना दाहाल र उनकी आमा सहित एकसाथ मिडियामा लिएर आएका छौ। कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।

कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन।उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुराकानीमा भनिन।

प्रतिकृया दिनुहोस्