“प्रचण्ड निवास खुमलटारमा आज बिहान नेकपा अध्यक्ष ‘प्रचण्ड’ र महासचिव पौडेलबीच भेटवार्ता”
आज बिहान प्रचण्ड निवास ‘खुमलटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ´।
पौडेल दुई अध्यक्षलाई मिलाउ’न सहजीकरण गरिरहेका छन् ।बुधबार (‘भोलि)का लागि बोला’इएको सचिवाल’य बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सा’र्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ´।
सचिवा’लय बैठकमा का”र्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओली”माथि आरोप नै आरोप ‘लगाउँदै प्रस्ता’व पेस गरेपछि ने’कपाभित्रको विवाद झन चर्किएको छ ।पार्टी’को विवाद मिल्न न’सक्दा नेकपा फुट’को सं’घारमा पुगिस’केको छ । दुई ‘अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा ला’गेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।´
प्रतिकृया दिनुहोस्