Saturday, March 6

“अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी आज २५ औं जन्मदिन मनाउँदै”

November 17, 2020 130

काठमाडौँ । चर्चित अभिने’त्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायि’का नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन्।

चलचित्र ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाह’ले  ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डन’ ‘ए मेरो हजुर २’ मा अभिनय गरेकी छिन्।लकडाउनको समयमा प’नि उनले नयाँ तीन फिल्म साइन् गरेकी छन्।

शाह केही अगाडि अभिनेता भुवन केसीसँग बिवा’द’मा फसेकी थिइन्।”

प्रतिकृया दिनुहोस्