Tuesday, November 24

” रानी’पोखरीमा किच’कन्या गाडेको जग माथि नै हात्ती’को मूर्ति किन बनाइयो ?”

November 17, 2020 76

” रानी’पोखरीमा किच’कन्या गाडेको जग माथि नै हात्ती’को मूर्ति किन बनाइयो ?”

पुरा’तात्त्विक महत्त्व बोकेको रानीपोख’रीको द’क्षिण कि’नारामा हेर्दा एउ’टा हात्तीमाथि तिनजना बसेको मूर्ति देखिन्छ। उक्त मूर्तिमा देखिने ती तीनजना को को हुन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।

किम्बदन्ती अनुसार राजा प्रताप मल्लले छोराको मृत्युपश्चात रानीलाई खुशी बनाउनका लागि रानिपोखरी निर्माण गरेका हुन्। निर्माणपछि राजा सधैँ पोखरीमा नुहाउन पुग्ने गर्दथे। हरेक दिन यसरी नुहाउने क्रममा राजाको एउटा किचकन्यासँग भेट हुन थाल्यो। हरेक दिनको भेटपछि बिस्तारै राजा उक्त किचकन्यासँग प्रेममा पर्दछन्। यसै क्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत हुन्छिन्।

रा’जाको बदलिँदो ‘व्यवहार र दुब्लाउँदो शरी’र देखेर भाइभारदारहरू चिन्तित भई के कारणले रा’जा यसरी दुब्लाए’का हुन् भनी खोजी गर्दा राजा र किचकन्याबिचमा प्रेम भएको र किचकन्या गर्भवती भएको कुरा समेत ‘पत्ता लाग्छ। यो कुरा पत्ता लागेपछि यस्तो हुनु’हुँदैन भनेर भाइ’भारदार ‘र गुरु-पुरोहि’तहरू मिलेर गर्भवती किचक’न्यालाई भ्रुणसहित वशमा पारी पोको पारेर रानीपोखरीको दक्षिण किनारामा गाडेर त्यसैको माथि विशाल हात्तीको मूर्ति बनाइएको उल्लेख छ।

त्यस हात्तीमाथि राजा, रानी र युवराज सहित चढेको मूर्ति बना’एर किचकन्या र भ्रुणसहि’त गाडिएको उक्त पोको कुल्चेर राखेमा फेरि किचकन्याले दुख दिन्न भन्ने विश्वासमा उक्त मू’र्ति स्थापना गरिएको’ हो भन्ने किम्बदन्ती रहेको पाइन्छ।

;;;;;;;;;;;;;;;;;;भीडीयो तलको लिंकमा राखीयको छ;;;;;;;;;;;;;;

 

प्रतिकृया दिनुहोस्