Monday, June 21

” पुरानो नोट बेचि लखपति हुनुहोस , १० लाख भन्दा बढी पर्छ यो पुरानो नोटको मुल्य ?”

November 17, 2020 421

 

केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ । तपाई संग नेपाली पुरानो नोट छ ! यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा ।

आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु होला । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला eBay को नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला । eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ देखि १०० सम्मका नेपाली नोट अपलोड गरिएका छन्

;;;;;;;;;;;;;;;;।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **;;;;;;;;;;;;;;;;;;;

प्रतिकृया दिनुहोस्