Tuesday, November 24

“यदि तपाईको राती सुतेको बेलामा खुट्टा बाउँडिन्छ ? यस्तो गर्नुहोस “

November 18, 2020 316

यदि तपाईको राती सुतेको बेलामा खुट्टा बाउँडिन्छ ? यस्तो गर्नुहोस

यदि तपाईको राती खुट्टा बाउँडिने समस्यालाई निकै समस्यालाई अंधिकाशले सामान्य समस्याको रुपमा लिदै आएका छन् ।  सामान्य अर्थमा खुट्टाको तिघ्रानिर अथवा पिँडौंलाको मासु फर्कनुलाई खुट्टा बाउँडिनु भनिन्छ । यस्तो हुदाँ दुखाई सहन निकै गाहे हुन्छ । विशेषगरी आराम गरेको बेलामा एक्कासी तिघ्रा र पिडौंलाको मासुको भाग खुम्चिन गई बाउँडिन्छ । यस्तो विशेषतः रातको समय हुन्छ ।

 

यस्तो समस्यालाई अधिंकासले भोग्दै पनि आइरहेका छन् । यो सबै उमेर समुहका मानिसलाई देखिन सक्ने भएपनि प्राय आधा उमेर पुरा गरेको वा बुढाबुढीमा अधिक हुन्छ । यसको विशेष कारणको बारेमा यहि नै हो भनेर यकिन भने गर्न सकिएको छैन्, तर यस्तो समस्या हुनुको विशेष कारणहरु यस्ता छन् ।

१.पोषकतत्व

पोषक तत्वको कमीको कारणले खुट्टा बाउडिने समस्या सिर्जना हुन्छ । जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पोषक तत्व शरीरमा आवश्यक मात्रामा नहुदाँ खुट्टा बाउडिने वा मासु फर्कने गर्दछ । अतः यस्तो समस्या भएकाले भोजनमा यस्ता तत्वलाई सामेल गराउँनुपर्दछ । सोडियममा सकारात्मक आयोन भएको कारण यसले स्नायुको सन्देश लैजाने काम गरी मासु खुम्च्याउन सहयोग गर्छ । पोटासियमले सोडियम र क्लोराइडसगँ मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई निकाल्ने काम गर्दछ । त्यसैगरी म्याग्नेसियमले भने मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन निकै सघाउँछ ।

२.लामो समय उभिँदा

लामो समय सम्म उभिए काम गर्ने व्यक्तिलाई पनि ‘यस्तो समस्या’ हुन्छ । अग्लो’ हिल जुत्ता लगाउ’ने मानिस, खुट्टामा नमिल्ने जुत्ता लगाउँदा पनि यस्तो हुन्छ । २०१२मा गरिएको एक अध्यननको मा प्रकाशित खबरको अनुसार लामो समससम्म उभिनुनै खुट्टा बाउडिनुको मुख्य कारण भएको पत्ता लगाइएको थियो । त्यसैले लामो समयसम्म नउभिने वा अप्ठेरो जुत्ताको प्रयोग गर्नुहुदैन् ।

३.जलवियजन

यदि मानिसको शरी’रमा पर्याप्त मात्रा’मा तरल पदार्थ नहुदा पनि ‘यस्तो हुन्छ । शरीरको मा’सु ७५ प्रतिशत जति पानीले बनेको कारण पानी वा तरल पदा’र्थको कमी’ले मासु खुम्च’ने वा खु’ल्ने ग’र्दछ । त्यसैले शरीर’मा तरल पदार्थ’को कमी हुन दिनु’हुदैन् ।

४.गर्भवती

महिला गर्भ’वती भए”पछि प’नि पाठेघरले नशा तथा रक्तनलीमा चाप दिन खट्टा पल्टिने गर्दछ । शरीरमा भिटा’मिन बि १२ को कमि हुँ’दा पनि राति खुट्टा बाउडिने वा फर्कने गर्दछ ।

५. हाइपो थाइराइड

शरीर’मा थाइरा’इडको हर्मोन’को क’मीले अप्रत्यक्ष रूप’मा खुटृा बाउडिने वा फ’र्कने गर्दछ । विशेष’ग’री थाइराइट हार्मोनको कमीले शरी’रमा क्याल्सियम शोष गरी निकै असर गर्दछ । जसको कारणले गर्दा मासु कम’जोर भई यस्तो हुन्छ । त्यस्तै अनियन्त्रित मधुमेह, मध्यपानको सेवन अव्य’वस्थित खानपा’न र विभिन्न औषधी’को सेवन’ले पनि यस्तो हुन्छ ।

कसरी रोकथाम गर्ने ?

१.मद्यपान, धुम्रपान, चिया, कफी र सो’डाको सेवन नगर्ने ।

२.प्रशस्त मात्रामा पानी, फलफुलको र’स र दालको रस पिउने ।

३.यस्तो समस्या बारम्बार हुने’हरुले सुत्नु भन्दा अगाडी १० मिनेट साइकल चलाउने वा खुट्टा’लाई तन्काउने ।

४. सधैभरी सजिलोसगँ बसेर काम गर्ने र लामो समय’सम्म उभिने काम न’गर्ने ।

५.यस्तो समस्या भएपछि करिब १० देखि १५ मिनेट सम्म खुट्टा मसाज गर्ने ।

६. खुट्टा फर्केको समयमा हिड्ने’ वा मज्जा’ले हासेर एक्सरराइज गर्ने ।

७. भोजनमा सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पोषक तत्व लिने ।

८. तातो पानीले सेक्ने । तर पटक पटक रु’पमा खुट्टा बाउ’डिने वा फर्क’ने समस्या’ भए’मा चिकि’त्सलाई देखा’उनुपर्दछ । किनकि यसले गम्भीर समस्या पनि ल्याउँन सक्छ ।

 

source:ktmdainik

 

प्रतिकृया दिनुहोस्