Thursday, November 26

“चर्को घामले तपाईंको छालाको रङ फिक्का या कालो भएको छ?यी १५ घरेलु उपाय अपनाउनुहोस !”

November 18, 2020 98

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौँ। सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधैँ प्रयासरत पनि हुन्छौँ।

क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौँ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छनः

१) यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२) नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ।

३) एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसिरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगाउनाले छाला नरम र गोरो हुँदै जानेछ।

४) टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मिनेटसम्म राख्नुस् र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

५) काँचो दूधमा गुलाब’जल हालेर कपासले छालामा लगा’उनुहोस्। यसो गर्दा छा’लाको पुरै मैला कपासमा आउनेछ।

६) चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइए’को लेप अनुहारमा लगाउ’नाले छालालाई शीतलता पुग्छ ।

७) कागती र मोही मिलाएर लगाउनाले घामका’ कारणले कालो ‘भएको अनुहारमा नि’खार आउँछ ।

८) एक चम्चा मख्खन र एक चम्चा पानी मि’लाएर फिट्नुस्, घाममा डढेको छा’लामा लगाउनुस्। यसले धेरै नै फाइदा गर्छ।

९) दुई चम्चा काँक्राको रसमा ए’क चम्चा काँचो दूध हाल्नु’स् र यसलाई कपा’सले अनुहार र गर्धन’मा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ।

१०) एउटा स्याउलाई पि’सेर अनुहार’मा लेप गर्नुहोस्। आ’धा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छाला’लाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११) छाला’ अति नै चि’ल्लो छर मेक’अप रहँदैन भने बरफको टु’क्रा दूधमा भिजा”एर अनुहा’रमा दल्नुस्। यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लो’पना रहने छैन।

१२) छाला’मा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको र’स बराब’र मा’त्रामा पानी हा’लेर त्यस’लाई ट्रेमा जमाइ’दिनुस् । यो आइस क्यु”बलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३) चिल्लो छाला भए’का व्यक्तिहरूले काग’ती’को रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५) शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

;;;;;;;;;;***** यो समाचार को पुरा भिडि’यो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****;;;;;;;;;;;;;;;

source:ktmdainik

प्रतिकृया दिनुहोस्