Sunday, November 29

“पढ्नुहाेस् ! अ’चम्म काे झरना, जहाँ बषौ देखि आगो बलि र’हेको छ ॐ ले’खेर एक सेयर गर्नुस अ’धुरो काम अबस्य बन्छ”

November 18, 2020 194

एजेन्सी – यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।

एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।
******************भिडियाेमा हेर्न तल क्लिक गर्नुहोला*******************

प्रतिकृया दिनुहोस्