Saturday, December 5

“क्युट सुन्दरी मोडल,अभिनेत्री रियाशा दाहालले सार्बजनिक गरिन आफ्नो हट फिगर फोटोहरु …..(१५तस्बिर सहित)”

November 18, 2020 195

 

चर्चित मोडल रियाशा दाहाल यस्तो अवतारमा प्रस्तुत हुदै तस्विरमा हेर्नुहोस उनि कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी छन।

     

मोडल तथा कला’कार हुन् रि’याशा दाहाल ।उनले अभिनय गरेका म्यूजिक भिडि’योह’रुलाई दर्शक’हरुले एकद’मै माया दिइरहेका छन् ।उनको अभिनय र सुन्दरताले सबैलाई लोभ्याएको छ । राम्री’मा एकदमै राम्री र अभिनयमा पनि धेरै प्रतिभा भएकी रियाशालाई अहिले निर्मा’ण पक्षहरु उनलाई म्यूजिक भिडियोमा अभिनय गराउन ओइरिएका छन् ।उनले धेरै म्यूजिक भिडियो’हरुमा चर्चित नायक प’ल शाहको सा’थमा अभिनय गरेकी छिन् ।

      

दर्शकहरुले पल र रियाशाको जोडीलाई एकदमै मन ‘पराएर ‘परी जोडी’ नाम दिएका छन् ।रियाशाको अ’भिनय आगामी म्यूजिक भिडियो’मा पल शाह’सँगै रहेको छ । पल र रियाशा एक काठे लोक दोहोरी गीतमा बेहुला बेहुलीको रुपमा प्रस्तुत भए उक्त गीत पनि नि’कै चर्चा पायो ।

   

उनले हालै चलचित्र ‘लक्ष्मी पुजा’ मा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् । यो चल’चित्र आउँदै गरेको द’शै तिहार’लाई लक्षित गरि विभिन्न टि.भि च्यानलहरुमा प्रदर्शन गरिदै छ । हेर्नुहोस उनका केगि सुन्दर तस्बिरहरु।

                      

 

प्रतिकृया दिनुहोस्