Tuesday, November 24

“खुसिको खबर :सुनको भाउ फेरी ओरालो लाग्यो सुन किन्नेको भिड “

November 18, 2020 7355

काठमाडौं । बुध’बार सुनको भाउ घटे’को छ । तिहार अगाडि कात्ति’क २८ गते प्रति’तोला ९५ हजार २०० मा कारो’बार भएको सुन एक सय रुपैयाँले घटेर बुधबार (आज) ९५ हजार १०० मा कारोबार भईरहेको छ ।

तर, बुध’बार नेपाली बजा’रमा चाँदीकाे भाउ भने बढे’को छ । तिहार अघि प्र’तितोला १२२० मा कारोबार भएको चाँदीको भाउ बुधबार (आज) ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको छ ।

तिहार बिदा सकिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार’बाट सुन’चाँदीको मूल्य तोक्न सुरु गरे’को हो ।

 

प्रतिकृया दिनुहोस्