Thursday, May 19

“अत्याधिक से’क्सी देखिएको भन्दै यी नायिका’लाई सर’कारले लगायो प्रतिब’न्ध(हेर्नुहोस तस्विर सहित)”

November 18, 2020 584

अत्याधिक से’क्सी देखिएको भन्दै यी नायिकालाई सरकारले लगायो प्रतिबन्ध(हेर्नुहोस तस्विर सहित)
सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि ।

तर कम्बोडि’यामा केहि भिन्न भएको छ । आवश्यकताभ’न्दा धेरै सुन्दरता कारण कम्बोडियन’ एक सुन्दरी सम’स्यामा प’रेकी छिन ।
अभिनेत्रीस’मेत रहेकी २६ वर्षकी डे’नी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरका’रले एक व’र्षसम्म कुनै’पनि फिल्म खेल्न नपाउने गरी प्र’तिबन्ध लगाएको छ । डेनी आवश्य’कता भन्दा धेरै सुन्दर रहेको’ले यस्तो प्र’तिबन्ध ल’गाइएको बताइ’एको छ ।

डेनी’का का*मुक तस्वीरह’रुले आचारसं’हिताको उ’ल्लंघन गरिरहेको कम्बोडिया’को कला तथा संस्कृ’ति मन्त्रालय’ले ठहर गरेको छ ।

वास्तव’मा सरका’रले उनी’माथि यस्तो क’ठोर कदम चाल्नुको कारण डेनी’को एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलो’अर्स छन् । जहाँ उनले आफ्ना निकै का*मुक तस्वीरहरु पोष्ट गर्दै आए’की थिइन् ।

तर उनी’ भने आफूले प्रति’बन्धित हुनु’पर्ने कुनै काम नगरेको भन्दै प्रा’कृतिक रुपमै सुन्दर रहेको बता’एकी छिन् । आफू सुन्दर रहेको र कु’रुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्