अत्याधिक से’क्सी देखिएको भन्दै यी नायिकालाई सरकारले लगायो प्रतिबन्ध(हेर्नुहोस तस्विर सहित)
सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि ।
तर कम्बोडि’यामा केहि भिन्न भएको छ । आवश्यकताभ’न्दा धेरै सुन्दरता कारण कम्बोडियन’ एक सुन्दरी सम’स्यामा प’रेकी छिन ।
अभिनेत्रीस’मेत रहेकी २६ वर्षकी डे’नी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरका’रले एक व’र्षसम्म कुनै’पनि फिल्म खेल्न नपाउने गरी प्र’तिबन्ध लगाएको छ । डेनी आवश्य’कता भन्दा धेरै सुन्दर रहेको’ले यस्तो प्र’तिबन्ध ल’गाइएको बताइ’एको छ ।
डेनी’का का*मुक तस्वीरह’रुले आचारसं’हिताको उ’ल्लंघन गरिरहेको कम्बोडिया’को कला तथा संस्कृ’ति मन्त्रालय’ले ठहर गरेको छ ।
वास्तव’मा सरका’रले उनी’माथि यस्तो क’ठोर कदम चाल्नुको कारण डेनी’को एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलो’अर्स छन् । जहाँ उनले आफ्ना निकै का*मुक तस्वीरहरु पोष्ट गर्दै आए’की थिइन् ।
तर उनी’ भने आफूले प्रति’बन्धित हुनु’पर्ने कुनै काम नगरेको भन्दै प्रा’कृतिक रुपमै सुन्दर रहेको बता’एकी छिन् । आफू सुन्दर रहेको र कु’रुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्