Thursday, November 26

“कहाँ गायव भए महा’भारत’को यु द्धमा मारि’एका’को श व ?”

November 19, 2020 48

 

हिन्दु धर्ममा महा’भारतको निकै म’हत्व छ । महाभारत के हो भन्ने कुुरा त धेरैलाई थाहा नै हुनुपर्छ ।

महाभारतको यु द्ध १८ दिन’सम्म च’लेको थियो । शास्त्रमा उल्ले’ख भएअनुसार, महा भारतको यु द्धमा लाखौं महान वीर   यो द्धाहरुले आफ्नो ज्या नको आहुति दिएका थिए ।

महाभारतको यु द्धमा कुरु’क्षेत्रको पूरा धर्ती नै र’क्तरञ्जित भएको थियो । तर महा’भारतको यु द्धमा मा रिए”का त्यति धेरै योद्धाहरूको ‘श व कहाँ गयो भन्ने खुल्दुली सबै’लाई हु’ने गर्दछ ।

साथै उनीहरू”को अन्तिम सं’स्कार कसरी भयो भन्ने कुरा’ले हामीलाई अ’चम्मित बनाईदिन्छ ।

त्रेतायुगमा रामायणको यु द्धता’का श्रीरामले समुन्द्र’मा सेतु’को निर्माण गरा’एका थिए । यसको तथ्य वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाईसकेका छन् ।

के छन् त तथ्यहरु ?

महाभारत’को यु द्धमा मरेका यो’द्धाहरूको शव वा अस्थि’पञ्जर त्यतिबेलै जलाई’एकोले भेटिएन । किन’भने त्यसबेला अहि’लेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैनथ्यो ।

महाभारतको यु द्ध दिनको चार प्रहर स’किए’सँगै रोकिने गरेको थियो । र, जोजो यु द्ध’मा मारिए’का थिए उनी’हरूको शव’लाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवार’लाई जिम्मा लगाइ’ने गरिन्थ्यो । एजेन्सीको सहयोगमा

*************भिडियो तलको लिंकमा रहेको छ****************

प्रतिकृया दिनुहोस्