Monday, May 10

“मुख कुल्ला गर्ने झाेल’ले तपाई’को ३० सेकेण्ड’मा नै काेरोना भाइरस नष्ट’ गर्ने “

November 19, 2020 295

मुख कुल्ला गर्नका लागि प्रयो’ग हुने झोलले कोरोना भाइरसलाई ३० सेकेण्ड भित्रै मार्ने देखिएको छ।
वेल्सको प्रयो’गशा’लामा भएको परीक्ष’णमा मुख’ सफा गर्नका लागि प्रयोग गरिने सिटलपि’रिडेनियम क्लोराइ’डमा आधारित एक प्रकार’को तरल पदार्थको सम्पर्कमा आएको ३० सेकेण्ड भित्रै कोरोना भाइरसलाई मारेको हो।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको परीक्षणमा ‘माउथवास जेल’ कोरोना भाइ’रस’लाई नष्ट गर्नका लागि सहयोगी सावित हुने देखिएको बताएका हुन्।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड–१९ का बिरामीमा’थि परीक्ष’ण गरि’नु पूर्व प्र’योग’शालामा भएको परीक्ष’णको रिपोर्ट आएको हो।’
अध्ययनप’छि निय’मित रुपमा मु’ख सफा गर्नु मानिस’हरुको दैनिकी बन्न सक्ने डा. निक क्लायडनले बताएका छन्।
माउथवासका लागि प्रयोग हुने झोलिलो पदा’र्थले थुक वा र्यालमा रहेका को’रोना भाइरसलाई मार्ने देखिए पनि यसको प्रयोग कोभिड–१९ को उप’चारमा प्रयोग गर्न सकिने कुनै प्रमाण छैन।
मुख सफा गर्नका लागि प्रयोग हुने प’दार्थ स्वासप्र’स्वाश नली वा फो’क्सोसम्म पुग्दैन।

प्रतिकृया दिनुहोस्