Thursday, June 30

“१८ वर्षमा पहिलो सारिरिक स’म्पर्कको अनुभव लिएको रमाइलो भएको भन्दै आफ्नो अनुभव सुनाइन मोडल अप्सना थापा”

November 19, 2020 1436

गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा बस्छिन्। कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बो’ल्ड पोज’ दिइन् । ‘बो’ल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’

एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, से’क्सको अनुभव गरिसक्या’छु ।’प्रसंग चलचित्र ‘द रियल हिरो’ को छायांकनको हो, जहाँ अप्सनाले बेड दिँदै थिइन् । गुल्मीकै कलाकार मिलेर निर्माण भइरहेको ‘द रियल हिरो’ की नायिका अप्सना कुनै चल्तीकी हिरोइन होइन तर उनी ग्ल्या‘मरसमा खुलेको देख्दा आफूलाई ह’ट हिरोइन भन्नेलाई समेत माथ खुवाइरहेकी थिइन् ।

एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, से’क्सको अनुभव गरिसक्या’छु ।’ कुराकानीकै क्रममा उनले भनिन्, ‘मलाई हतार भइसक्यो ।’

सुटिङ ब्रेकमा अप्सना पत्रकारसँग पनि गफ गर्थिन् । १८ वर्षकै उमेरमा पहिलो से’क्सको अनुभव लिएको सुनाउँदै भनिन्, ‘रमाइलै भएको थियो ।‘बो’ल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’ एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, से’क्सको अनुभव गरिसक्या’छु ।’ कुराकानीकै क्रममा उनले भनिन्, ‘मलाई हतार भइसक्यो ।’

आमा बिमारी भएकाले काठमाडौँ जान हतारमा रहेकी अप्सनाले सुटकेसमा कपडा राख्दै भनिन्, ‘अब सुटिङ पनि काठमाडौंमै हुन्छ ।’ गुल्मीलाई बिर्सन नसक्ने बताउँदै उनले फेरि गुल्मी आउने बताइन् । यी ‘द रियल हिरो’ नायिकाले से’क्सलाई जीवनको अभिन्न पाटोका रूपमा लिएकी छन् । ‘से’क्स लाइफसँग प्रत्यक्ष जोडिन्छ । यो जीवनको अभिन्न पाटो हो ।

प्रतिकृया दिनुहोस्