Saturday, December 5

“कोरोना’भाइरस’को नयाँ लक्षण भएका बिरामी टर्की’मा भेटिए ,अण्ड’कोष सुन्निने र दुख्ने पनि”

November 19, 2020 94

डाक्ट’रले अण्ड’कोषको दुखा’ई पनि कोभिड–१९ को लक्षण हुनसक्ने दाबी गरेका छन् । डाक्टरले यस्तो दाबी यस’कारण गरे किनभने ४९ वर्षका एक व्यक्तिमा कोरो’नाका अन्य कुनै ‘लक्षण नदेखि’ए पनि भाइ’सको संक्रम’ण देखियो ।
टर्कीका नाम नखुलाईएका ‘व्य’क्तिले आफ्नो अण्डकोष सुन्निए”को र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि गएका थिए ।

रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन ।यद्यपि, डाक्टरहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे किनभने उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए ।

परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण ‘देखियो तसर्थ डाक्टरले’ अण्डको’ष दुखाई उनको प’हिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

डाक्टरले मेडिकल जर्नलमा यसलाई ‘असाधारण केस’ बताएका छ’न् । यसले कोरोनाभाइरसले मा’निसमा क’स्ता–कस्ता प्रभाव पार्नसक्छन् भनेर देखाएको डाक्टरले बताएका छन् ।

कोभिड–१९ संक्रमण हुँदा कतिज”नालाई अण्डकोषमा पीडा हुन्छ भनेर यकिन जानकारी नभएपनि चीनमा गरिएको एक सानो शोधमा यो समस्या साधारण भएको र प्रत्येक पाँचमध्ये एक संक्रमितमा यस्तो समस्या देखिने बताइएको छ ।

कोरोनाभाइरस शुक्रकिट उत्पादन गर्ने अण्डकोषसम्म पुग्नसक्ने र यसले दीर्घकालीन क्षती पुर्याउने हो कि भन्नेबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, यसको निकै कम प्रमाण भेटिएका छन् वीर्यबाट कोरोनाभाइरस सर्ने कुरा कुनै पनि शोधले पुष्टि गरिसकेको छैन ।

यो घटनाबारे युरोलोजी केस रिपोर्टस् नामको मेडिकल जर्नलमा प्रकाशित भएको हो । उक्त रिपोर्ट टर्कीको इस्तानबुलामा अवस्थित एसिबादेम मेहमेत अली ए’दिनलार युनिभर्सिटी’का डाक्टरले तयार’ पारेका हुन् ‘।डा. हाका’ल ओज्भेरी र सहकर्मीले ती व्यक्तिमा देखिएको अण्डकोषको दुखाई ‘फर्स्ट क्लिनिकल साइन अफ कोभि–१९’ बताएका छन् ।

ती व्यक्ति क्लिनिकल्ली बिरामी नभएपनि उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई पाँच दिनको लागि हाइड्रोक्सिक्लोरोक्विन औषधी दिइयो । यसका साथै उनलाई एजिथ्रोमाइ’सिन र इमिपे’नेम/सिलास्ट्या’टिन नामको दुईवटा एन्टिबायोटिक दिइयो जसले ब्याक्टेरियाको संक्रमणलाई” कम गर्न सहयोग गर्छ । उनलाई संक्रमणको कुनै लक्षण नदेखिएपनि डाक्टरले उक्त औषधी चलाए ।

उपचारको दोस्रो दिनमा ती व्यक्तिले अण्ड’कोष दुख्न कम भ”एको बताए ।तर उनको ‘शरीरबाट को’नाभाइर’स नि’स्कन ‘तीन हप्ता लाग्यो । उनी २४ दिनको अस्पताल बसाईपछि घर फर्किए ।– डेली मेल

*************8**भिडियो हेर्न तल क्लिक गर्नुहोला ****************

प्रतिकृया दिनुहोस्