Monday, June 21

“नोरा फते’हीको पार’दर्शी कपडामा देखि’एकी बुम’रैङ्ग भिडियोले मचायो तल्हा’ल्का”

November 20, 2020 550

बलिउडकी चर्चित एवं सुन्दर डान्सर एवं अभिनेत्री नोरा फते’ही कोरोना महामारीपछि सामा’जिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी प्रायः जसो आफ्ना भिडियोहरू फ्यानहरूसँग साझा गर्छिन् । अब उनले एक सबै देखिने गरी एक भिडियो शेयर गरेकी छिन्, जसले सबैतिर चर्चा पाएको छ । धेरैलाई उक्त भिडियो मन पनि परेको छ ।

नोराले उनको बुमरैङ्ग भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जसमा उनी स’मुद्र तटमा पारदर्शी पोशाकमा देखा परेकी छिन् । भिडियोले पृष्ठभूमिमा घाम डुब्न लागेको देखाउँदछ ।

यो भिडियो इन्स्टाग्राममा साझा गर्दै नोराले क्याप्शनमा लेख्छिन्, ‘समुद्री किनारमा सूर्यास्त म तिमीसँग यो नै चाहन्छु ।’ प्रशंसकहरूले उनको यो पोष्टमा प्रतिकृया पनि दिइरहेका छन् । यो पोष्टले तहल्का मच्या’एको छ । उनी कसैको प्रेममा रहेको र भावुक बनेको धेरैको अनुमान छ ।

अर्कोतिर व्यवसायिक कुरा गर्दा हालसालै नोराका प्रवक्ताले बयान जारी गर्दै उनी अक्षय कुमारको फिल्मको हिस्सा नभए

जानकारी दिएका थिए । उनले बाहिर आएका सबै समाचारहरू आधारहीन भएको बताएका थिए । अक्षयसँग नोरा देखिन लागेको भन्ने समाचार सत्य नभएको उनले स्पष्ट पारेका थिए ।

वास्तवमा धेरै रिपोर्टहरुमा भनिएको थियो कि फिल्म ‘बेल बोटम’को एउटा विशेष आईटम गीत हुनेछ, जसमा नोरा नृत्य पनि रहेको छ । इ–टाइम्सको रिपोर्ट अनुसार नोराका प्रवक्ताले भनेका छन्, ‘हामी यो कुरा स्पष्ट पार्न चाहन्छौं कि नोरा अक्षय कुमारको फिल्मको हिस्सा होइनन् । फिल्ममा नोरा रहेको खबर गलत र आधारहीन छ ।’

नोराको हालसालै उनको भिडियो गीत ‘नाँच मेरी रानी’ रिलीज भएको थियो, जसमा उनको धमाकेदार डान्स देख्न पाइन्छ । यो गीत गुरु रन्धावाले आवाजमा रहेको छ । भिडियोमा उनी नोरासँगै नाचिरहेको पनि देखिएका छन् । यस गीतलाई तनिष्क बागचीले लेखेका थिए र संगीत पनि उनले नै दिएका हुन् ।

;;;;;;;;;;;;भीडीयोको लिंक तल रहेको छ;;;;;;;;;;;;;;;;;;

 

प्रतिकृया दिनुहोस्