Saturday, December 5

“आफ्नो हराए’को मोबाइल गुग’ल म्यापबाट यस’री खोज्नु’होस् भीडीयो हेर्नुहोस “

November 20, 2020 92

स्मार्ट’फोन हाम्रो जिन्द’गीको अ’हम् हिस्सा बनिस’केको छ । मान्छे’ले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्र’योग गर्दै आए प”नि यसको जतन गर्न भने कति चुकेका हु’न्छन् । मोबा’इल हरा’यो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोग’कर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुवि’धा दिएको हुन्छ । यस्तै ए’न्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन स’क्ने सम्भावना हुन्छ । गुग’ल म्या’प्सको मद्दत’बाट आ’फ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ ।

लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्या’पको मद्द’तबाट हराए’को फोन खो’जी गर्न सक्नु’हुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईं’ले इन्ट’रनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसप’छि गुगल म्या’प खुल्नेछ । त्यस’मा तपाईंले’ गु’गल आ’इडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रो’इड फोन’मा राखे’को गुगल ‘आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुना’साथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्य’सपछि त’पाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका ला’गि तपाईंले गुग’ल म्याप ए’प पनि प्रयो’ग गर्न सक्नु’हुन्छ ।

गुग’ल म्यापमा पनि’ तपाईं’ले हरा’एको मो’बाइ’लमा रा’खेको जि’मेल खा’ता नै राख्नु’पर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिच’रले काम ग’र्नेछ र ‘तपाईं’ले आफ्नो’ फोन क’हाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

;;;;;;;;;;;भिडियो तलको लिंकमा रहेको छ ;;;;;;;;;;;;;;

प्रतिकृया दिनुहोस्