Saturday, December 5

“खुशीको खबर : बाइक पारखीहरुको लागि यामाहा’ले १५ भी थ्री’भ’न्दा ‘कम मूल्यमा आर १२५ बाइक ल्याउदै”

November 20, 2020 136

काठमाडौं । यामाहाले स्पोर्ट्स मोटरसाइकल सेग्मेन्टमा नयाँ आर १२५ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल अहिले बजारमा बिक्री भइरहेको आर १५ भी थ्रीभन्दा कम मूल्यमा आउने छ ।

जापानी’ज मोटरसाइकल नि’र्माता ‘कम्पनी यामाहाले १२५ सीसी क्षमताको स्पो’र्ट्स मोटरसाइ’कल यो वर्ष’को अन्त्यसम्म’मा ग्लोवल लञ्च’ गर्ने जनाएको छ । आर ‘१२५ लाई क’म्पनीले ‘यूरो ५ इन्जिनमा निर्माण ग’रेको हो । यसका साथै कम्पनीले यसको लागि वि’भिन्न किसिमका एशोसरिज समेत ल्याउने घोषणा गरेको छ ।

कम्पनीले आर १२५ आर र आर १ बाट प्रेरित डिजाइनमा नै निर्माण गरेको नयाँ मोटरसाइकल निकै च’र्चामा रहने अनुमान गर्न सकिन्छ ।

कम्पनीले नयाँ स्पोर्ट्स बाइकमा ब्ल्याक कलर ‘स्कीम’ दिएको छ भने, गोल्डेन कलर’को यूएसडी फर्क दिए’को छ । साथै, कम्पनीले आफ्नो यामाहा ब्लु र रेडिकल रेड कलरमा समेत उपलब्ध गराउने जनाएको छ ।

यामाहा आर १२५ मा १२४.७ सीसी लिक्वीड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ इन्जिन दिएको छ । यो इन्जिनले ९००० आरपीएममा १५ पीएस पावर तथा ८००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिएको छ ।

आ”र १२५ मा’ १७ इन्च अलाय ‘ह्वील दिइएको छ भने, दुबै ह्वी’लमा डिस्क’ ब्रेक दिइएको छ । यस’मा एलसी’डी इन्स्ट्रुमे’न्ट क’ल्स्टर दिइएको छ । यसमा ११ लिटरको फ्युल ट्याङ्क ‘क्यापासीटी रहेको छ ।

प्रतिकृया दिनुहोस्