Thursday, November 26

“जाडो मौसममा सुन्तलाको बोक्राबाट अमृत सरि पाइन्छ फाईदा नै फाईदा(भिडियो हेर्नुहोस)”

November 20, 2020 46

सुन्तला विशेष गरेर जाडो मौसममा पाईने फल मध्यको एक हो । यस्लाई खाँदा प्राय मानिसहरुले यसको भित्री भाग खाएर बोक्रा त्यसै फलिदिने गर्दछन् । सायद सुन्तलाको बोक्राको फाईदाको बारेमा थाहा नपाएर पनि हुन सक्छ मानिसहरुले यस्लाई त्यसै जहाँ पायो त्यहीँ फालिदिने ।

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ ।

सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउ’ने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यस’ले एक्नीदेखि ब्याक’हेड्सबाट छालालाई ब’चाउँछ । सुन्तला भिटामिन सीले भरि’पूर्ण भएको फ’ल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

सुन्तला’को बोक्राले अनु’रमा रहे’का मृत छालालाई’ हटाउ’न मद्यत” गर्दछ । अनुहारमा बन्ने मृत छालाले छिद्र’रुलाई बन्द गरिदिन्छ जस’ले अनुहारको छालामा विभिन्न’ समस्या पैदा गर्छ ।

त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

त्यसैगरी सुन्तलाको बोक्राले छा’लामा जमेर बसेको फो”होरलाई पनि सफा गर्नमा स’हयोग गर्दछ । छाला’मा फोहो’र जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ । र प्राकृतिक चमक ल्याउँछ ।

सुन्तलाको बोक्राको प्रयोगले छालामा ‘चमकता’ ल्याउँछ । सुन्तलाको बो’क्रामा हुने एन्टिअ’क्सिडेन्ट ना’मक तत्वले’ फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ ।

सुन्तलाको’ बोक्राबाट बनेको मास्क ‘लगाउँदा टोन र क’सिलो बनाउन’ मद्दत गर्छ ।

राम्रोसंग सुन्तलाको बोक्रालाई प्रयोग गर्न जान्ने हो भने यसले तैलिय छालाको पनि’ उपचार गर्द’छ । सुन्तलाको’ बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ । यसमा मोस्च’राइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ ।

त्यसैगरी यसको प्रयोगले अनुहारको छालालाई कलिलो बनाउँनमा सहयोग पुर्याउँदछ ‘। सुन्तलाको छा’लामा उप’लब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोर’बाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्