Thursday, November 26

“यो पाँच सपना झु’क्किएर नि कसैलाई नभ’न्नुहोला के के हुन् त जानीराखौ “

November 20, 2020 238

काठमाडौ । सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् । कतिले त बिहान उठ्दा के सपना देखिको त्यो पनि बिर्सन्छन् । सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ । तर हरेक सपनाको आ आफ्नै महत्व रहेको हुन्छ । त्यही भएर सबै सपना अरुलाई भन्नु हुँदैन भन्छन् ज्योतीष शास्त्रीहरु । डवली नेटवर्क ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****

यी पाँच ओटा सपना देखे अहरुलाई भन्न हुँदैन ।यो सपनाले तपाई हाम्रो जिवनमा नै परिर्वतन ल्याउन सहयोग गर्छ । अरुलाई भन्यो भने सपनाको फल मिल्दैन भन्ने ज्योतिष शास्त्रमा भनिएको छ ।

1. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देखेमा : बलेको दियो हाम्रो हिन्दु सस्ंकारमा शुभ मानिन्छ , यदि यस्तो सपना देख्नुभो भने तपाईलाई चारै तिरबाट अवसर नै अवसर प्राप्त हुन्छ ।

2. सानो माछा देख्नु भएमा : यदि सपनामा साना माछा पकाएको वा खाएको सपना देख्नु भो भने यस्तो सपनाले तपाईलाई आकस्मिक लाभ प्राप्त हुन्छ । माछालाई देवताका प्रतिक पनि मानिन्छ ।

3. फलफुल भएको हरभरा बगैंचा देखेमा : आफ्नो घरवरिपरि वा कतै कुनै वृक्षमा फल लागेको सपना देख्नु भयो भने यसले तपाईले जिवनमा चाहेको सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ ।

4. साँप देख्नु भएमा : सपनामा साँप देखियो भने हामी नागको दोष भनेर नाग पुजा गर्छौ, तर यो एकदम राम्रो सपना हो । यस्तो सपना अरु कसैलाई भन्नु हुँदैन । सपनामा साँपले लखेटेको, टोकेको आदि देख्नुभयो भने तपाईलाई चाडै धन, मान —सम्मान प्राप्त हुन्छ ।

5.सपनामा आफूलाई मृत अवस्थामा देखेमा :यस्तो सपना देखेमा यसले तपाईको जिवनमा भइरहेको सबै समस्या अन्त्य गरेर खुसी प्रदान गर्न सहयोग गर्दछ ।

प्रतिकृया दिनुहोस्