November 20, 2020 432
शुक्रबार सुनको मुल्यमा निकै गिरावट आएको छ । नेपाल सुनचॅादी व्याबसायी महीसंघको अनुसार आज ‘”छापावाला सुन'”को मुल्य प्रति तोलामा रु ४०० घटेर प्रति तोला ९४ हजारमा कारोबार भएको छ । बिहिबार ‘”छापावाला सुन”को कारेबार ९४ हजार ४ सयमा कारोबार भएको सुन चॅादी महासंघले जनाएको छ त्यसै गरी शुक्रबार “‘तेजावी सुन'”को मुल्य ९३ हजार ५ सय रहेको छ ।
त्यसै गरी शुक्रबार “चॅादी’को मुल्य ५ रुपैया घटि प्रति तोला १२सय १५ रुपायामा कारोबार भएको नेपाल सुनचॅादि व्याबसायी माहासंघले जनाएको छ ।।
;;;;;;;;;;;;;;;;;;;यस समाचारको पुरा भिडियो तलको लिंकमा रहेको छ;;;;;;;;;;;;;;;;
प्रतिकृया दिनुहोस्