लगातार आकाशिंदै गरेको र विश्वव्यापी महामारी कोरोना भाइरसको कारण भएको मन्दी पछि पनि मानिसहरूले सुन किन्न रुचि देखाइरहेका
छन्। तर आकाशिंदै गरेको’ सुन”को मूल्या ”देख्दा’ यो प्रश्न लगातार उठाइरहेको छ” कि के सुन संसारको खानीबाट अ”न्त्य हुने वाला छ?
के तपाईंले ”कहिल्यै सोच्नुभएको छ कि यदि पृथ्वी’को’ सुन पूर्ण रूपमा सकि’यो भने’ के हुन्छ?
विशेषज्ञहरु बीच केहि समय देखि सुनको अन्त्य बारे च’र्चा चल्दै आएको छ। यस्तो अवस्थालाई पिक गोल्ड भनिन्छ अथवा त्यो अवस्था जब
सुन खानीबाट सबै सुन निकाली सके’को हुने’छ। केही विज्ञहरूका अनुसा’र आज हामी त्य’स चरणमा पुगे’ छौं र सुन पनि कम हुँदैछ।”
वर्ल्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी) को एक रि’पोर्ट अनुसार, २०१९ मा लगभग ३,५५१ टन सुन निकालिए’को थियो।
बीबीसीको रिपोर्टमा ‘बोल्दै वर्ल्ड गोल्ड काउन्सि’लका प्रवक्ता हन्ना ”ब्रान्डिटर ‘न्छिन् कि आउँदो” वर्षहरूमा सुन खन’न ‘अझ कम हुनसक्छ।”
यसको साथै नयाँ सुनखानीको खोजीमा पनि कमी हुनेछ” किनकि सुन घटिरहेको छ। डब्ल्यूजीसीका अनुसार हाल जमिनमुनि लगभग’
५४,००० टन सुन छ, जुन खनन हुन बाँकी छ। तर जमिनमूनि रहेको यो सुन अहिलेसम्म खनन ‘गरिएको सुनको ३० प्रतिशत सुन हो।
बिगुल न्युजबाट साभार
प्रतिकृया दिनुहोस्