November 21, 2020 109
काठमाडौं , मंसिर । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
प्रतिकृया दिनुहोस्