Thursday, November 26

” शिव’म् सि’मेन्ट उद्योग’मा विद्युत् प्र’वाह चुहा’वट भई आग’लागी”

November 21, 2020 33

हेटौँ’डा उपमहानग’रपालिका–१६ मा अवस्थित शि’वम् सिमेन्ट उद्योगमा आगलागी भए’को छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइ’ला च्याम्ब’मा आज बिहान आगला’गी भएको ‘प्रहरी कार्यालय’का प्रहरी नायब उपरी’क्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगला’गीबाट मानवी’य र ठूलो धन’जनको क्षति नभएको ब’ताए । स्था’नीयवासी प्र’हरी, उद्योगका कर्मचारी र हेटौँडा उप’महानगरपालिका’को दमक’लबाट आगो निय’न्त्रणमा लिइएको थियो

*****यो समाचार ‘को पुरा भिडि’यो हेर्न त’ल क्लि’क गर्नुहोला*****

 

प्रतिकृया दिनुहोस्