Sunday, November 29

“चर्चित हास्य कलाकार भारती’लाई प्रहरीले पक्राउ गरे’पछि उनको बयानले सबै च’कित”

November 22, 2020 563

भारतीले आफुले गाँ’जा पि’उने ग’रेको कुरा स्वी’कार गरेकी छिन् । ए’नसीबीले गाँ’जा रा’खेको आरोपमा चर्चित हास्य कलाकार भारतीलाई पक्राउ गरेको छ । शनिबार, ए’नसीबीले मुम्बईमा ३ स्थानमा छा’पा मा’रेपछि गाँ’जा फे’ला पारेको थियो । हास्य कलाकार भारती र उनका पति हर्षको घरमा पनि छा’पा मा’र्दा गाँ’जा समातिएको थियो । भारतीको फ्ल्याटबाट उक्त गाँ’जा ब’रामद भएको हो । भारती सिंह र उनका पति हर्ष लि’म्बाचियालाई ए’नसीबीले बोलाएको थियो ।लामो सोधपुछपछि भारतीले गाँ’जा से’वन ग’रेको कुरा स्वी’कार गरेकी छिन् ।

यद्य’पि हर्षलाई सोध’पुछ गर्ने क्रम जारी रहेको छ । भारती द कपि’ल शर्मा शो’ की चर्चित ‘कला’कार हुन् । अब उनि शो’मा रहने नरहने भन्ने कुरा अ’न्यौल भएको छ ।पछिल्लो जानकारी अनुसार ए’नसीबीले भन्यो कि भारतीको घरबाट ८६.५ ग्राम गाँ’जा ब’राम’द गरिएको छ । साथै, सोधपु’छको क्र’ममा ती दुबै ज’नाले गाँ’जा हो भनेर स्वी’कार प’नि गरेका छन् । उनीहरू दुबै जनाले गाँ’जा से’वन गर्ने गरेको कुरालाई स्वी’कार गरेका छन् ।यसले भारतको प्रहरी नै च’कित बनेको छ । यो प्रकरणले अहिले भारतलाई त’ताएको छ । यो तह’का कलाका’रसम्म यस ‘गलत कार्य’मा फ’सेको प्रमा’णले सबै च’कित बनेका छन् । ब’यानले प्रहरीपनि च’कित भएको छ ।

source:esidhakura

प्रतिकृया दिनुहोस्