Sunday, November 29

“सुनको मूल्यमा हिजोको तुलनामा सामान्य परिवर्तन , कति छ त आजको बजारभाउ ?”

November 22, 2020 187

काठमाडौं । नेपाली बजारमा आइ’तवार सु’नको मूल्यमा हि’जोको तुल’नामा सा’मान्य परि’वर्तन भएको छ ।

शुक्र’वार प्रतितोला छापा’वाला सुनको मूल्य’ ९४ हजार रहेको थियो । आज सुन’को ३ सयले बृद्धि भई प्रतितो’ला छापा’वाल सुन ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मू’ल्य ९३ हजार ८ सय रहेको छ ।

तर आइ’तवार चाँदी’को मूल्यमा भने स्थिरता छाएको छ । गत कारोबार दिन शुक्र’वार प्रति’तोला चाँदी’को मूल्य १ हजार २ सय १० मा कारो’बार भए’को थियो । भने आज प’नि त्यहि मू’ल्य कायम भइ कारोबार भइरहेको महा’संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्