Monday, November 30

“सोनि’का काठमा’डौ छो’डी बझाङ काग’ती बे’च्दै, उनको फेरीए’को रुप समेत चिन्नै नसकिने (भिडियो हेर्नुस्)”

November 22, 2020 135

सो’निका रोकाय सामा’जिक सञ्जालमा निकै चर्चि’त नाम हो । कला’कार, युट्युवर ‘रोकाय अहिले आ’फ्नो जन्म’थलो बझाङमा छन् । कोरोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै छन् ।

काठमा’डौंमा रहेर उनले बनाए’का यु’ट्युव भि”डि’यो निकै चर्चित ‘हुने गरेका थिए । अहिले ‘उनले बझाङ’वाट सामाजिक परिवे’शका भिडियो सार्वजनिक गर्दै आएकी छन् ।

बुवा आमाले गरे’का खेती किसा’नीका काम’लाई स’हयो”ग गर्दै उन’ले बिताए’का गा’उँले जिव’न पनि वास्त’वमै लोभ’लाग्दो छ । त्यहाँका मनोरम दृष्य उनले सार्वजनिक गरेका भिडियोमा देख्न सकिन्छ ।

केही व’र्ष अघि उनले निर्माण गर्ने यु’ट्युव कार्य’क्रम वाओ नेपालमा दुई अर्थ लाग्ने शब्द प्रयोग हुने गर्थे भने त्यसमा प्रशासन भए’का भिडियो सामग्री पनि सामान्य नागरि’कका लागि अस्वभा’विक लाग्ने खालका हुने गरेका थिए ।

त्य’स्तो कार्य’क्रम चलाए बापत निकै आलो’चना सहदै आएकी सोनिकाले आ’फुले अब शैली परिवर्तन गर्ने ब’ताएकी थिइन् । यस अघि आफुले बनाएका विषय’वस्तु आफैलाई न’राम्रो लागेको भन्दै म अब सुध्रिए भन्दै नयाँ कार्यक्रम द सोनिका शो सार्व’जनिक गरेकी थिइन् ।

त्यसमा उनले सामा’जिक विषय’बस्तु उठा’उँदै आए’की छन् । केही उन’का ब्यक्ति’गत जिवन’का भिडि’यो पनि सार्वज”निक गर्ने गरेकी छन् । लामो समय देखि बझा’गंमा रहे’की उनले त्य’हाँ आफ्नो आमा’बुवा र परिवार’ले गरे’को कृषि उत्पाद’नहरु प्रस्तुत गरेकी छन् ।

नि’कै साधारण भेष’भुषामा देखि’एकी’ सोनिका बुवाआ’माको य’स्तै मेहनत’ले दिएको’ प्रतिफ”लले आफुला’ई पनि अभिप्रे’रित गरेको बताउँछिन्

**************यस समाचारको पुरा लिक तल भीडीयोमा राखीयको छ ******************

प्रतिकृया दिनुहोस्