November 22, 2020 497
विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन् ।
कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् यो विवाह,कुवेतमा अहिले सम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्