Monday, September 20

“नरा’म्ररी रिसा*यो चीन: आँखा निकाल्दिन्छौं भन्दै दियो यी ५ देशलाई अहिलेसम्मकै क’डा चेता* वनी, विश्वभर हल* चल”

November 23, 2020 589

यो पनि पद्नुहोस

गत २४ घण्टामा थप दुई हजार २२५ जनामा कोरोना सं’क्र’मण पुष्टि भए सँगै नेपालमा कोरोना सं’क्र’मितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।

नयाँ सं’क्रमण पुष्टि हुनेमा ७७९ महिला र १ हजार ४४६ पुरुष छन्।

हालसम्म १३ लाख ८० हजार८६२ जनाको पी सी आर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज ४६ हजार ५७ जना सक्रिय सं’क्र’मित रहेका छन्।

नेपालमा कोरो’ना भाइर’सबाट सं’क्र’मित भएकामध्ये थप दुई हजार ८४६ जना नि’को भई घर फर्किएका छन्।

गत २४ घण्टा भित्र विभिन्न अ’स्पतालमा उप’चाररत तथा आइसो लेसनमा रहेका उनीहरू कोरो नामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस सँगै नेपालमा को रोना संक्र’मण पछि निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ जनाको कोरो’ना सं’क्र’मणबाट मृ’त्यु भएको छ। यो सहित नेपालमा को’रोना सं’क्र’मणबाट मृ’त्यु हुनेको संख्या ८४२ पुगेको छ।

प्रतिकृया दिनुहोस्