Thursday, November 26

“एउटा यस्तो ग्र’ह जहाँ पानीको होइन च’ट्टानको वर्षा हुन्छ अनि ला’भाको स’मुद्र छ”

November 23, 2020 95

के’टू-१४१बी (K2-141b) नामक ग्र’हमा पानीको होइन, च’ट्टानको वर्षा हुन्छ। त्यहाँका स’मुद्रहरू ज्वा’लामुखीबाट निस्किने ला’भाबाट बनेका छन् र ती १०० किलोमिटर ग’हिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्व’निको गतिभन्दा चार गुना बढी वेगले चल्छन्।

यो अत्यन्तै ग’जबको ग्र’ह छ जहाँ मौसम चरम खालका छन्, जहाँ ख’निजको वर्षा र हि’मपात हुन्छ अनि जहाँ ध्व’निभन्दा धेरै वे’गमा हुरी चल्छ,” ख’गोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बी’बीसीलाई बताए। “यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति ग’जबको ग्र’ह हो।

हामीले पृथ्वी’मा त्यतिकै ग्र’हण गरिरहेका कु’राहरूको तु’लना गर्दा त यो ग्रह बि’छट्टको छ!” उनका सह-अ’न्वेषक प्रा’ध्यापक नि’कोलस कोवनले भने। भारत तथा क्या’नडाका ख’गोलशास्त्रीहरूसँग मि’लेर उ’नीहरूले के’टू-१४१बी ग्र’हका पछिल्ला खो’जबारे नयाँ ले’ख प्र’काशित गरेका छन्।

केटू-१४१बी लाई अर्को नाम इ’पिक २४६३९३४७४.०१ बाट पनि चिनिन्छ। यो ग्रह २०२ प्रकाश वर्ष टाढा रहेको ए’क्वारियस ता’रामण्डलमा पर्छ। यो अ’ग्निज्वालायुक्त र ब’स्न अ’योग्य सं’सारमा समय पनि चाँडै व्य’तीत हुन्छ: केटू-१४१बी ग्रहले उसको ता’रालाई सात घ’ण्टामै एक फ’न्को लगाइसक्छ।

यसको ता’रालाई ख’गोलशास्त्रीहरूले ‘अ’रेन्ज ड्वा’र्फ’ प्र’कृतिको भएको ब’ताउँछन् – जुन हाम्रो सू’र्यभन्दा निकै चिसो छ – र म’धुरो पनि छ जसले गर्दा पृ’थ्वीबाट देख्न पनि सकिँदैन। यो ज्वा’लामुखीको लाभाको ग्रह हो,” भारतको वि’ज्ञान शि’क्षा एवम् अ’नुसन्धान इ’न्स्टिच्यूट (को’लकाता), योर्क वि’श्वविद्यालय (टोरन्टो, क्या’नडा) र म’क्गिल वि’श्वविद्यालय (मन्ट्रीओल, क्या’नडा) का वै’ज्ञानिकहरूको भनाइ छ।

साथै यसलाई “सु’पर-अर्थ” पनि भनिएको छ किनकि आ’कारमा यो हाम्रो पृ’थ्वीजत्रै भए पनि यसको पि’ण्ड पृ’थ्वीको भन्दा पाँ’चगुना धेरै छ। अर्थात् केटू-१४१बी को गुरुत्वाकर्षण शक्ति पृ’थ्वीको भन्दा पाँचगुना श’क्तिशाली छ। केटू-१४१बी लाई सबभन्दा पहिले सन् २०१८ मा के’प्लर स्पे’स टे’लिस्कोपको “केटु मिशन,” ले पत्ता लगाएको भए पनि अहिले आएर अ’नुसन्धानकर्ताहरूले यो ग्र’हको विचित्र गु’णहरू थाहा पाउँदैछन्।

केटू-१४१बी ग्र’हले केही घ’ण्टामै आफ्नो ता’राको प’रिक्रमा गरिसक्ने भएपनि यो ग्रह पृथ्वीजस्तै आफ्नै अ’क्षमा पनि भने घु’म्दैन। “जसको अर्थ हुन्छ: यो ग्र’हको दु’ईतिहाइ भूभाग सधैँ प्र’काशतर्फ फ’र्किएको हुन्छ र ज’हिल्यै पनि दि’नमात्र हुन्छ। त्यो भू’भागमा तापक्रम ३,००० डि’ग्री से’ल्सीअ’ससम्म पुग्छ,” प्रा’ध्यापक कोवनले बताए।

अनि वि’परीत भू’भागमा भने सधैँ रात हुन्छ र ता’पक्रम माइनस २०० डि’ग्रीमा झर्छ। ता’पक्रममा यति धेरै फरक हुनाले त्यहाँको मौसम पनि चरम प्रकारको हुन्छ… अनि ख’गोलशास्त्रीहरूले भ’नेजस्तै “च’ट्टानको वर्षा” हुन्छ। पृ’थ्वीको ज’लचक्रलाई एक पटक स्म’रण गरौँ – स’तहबाट पानी बा’फिएर उड्छ, बा’दलमा प’रिणत हुन्छ र वर्षाका रू’पमा झ’रेर ताल तथा स’मुद्रमा पानी घ’ट्न दिँदैन। यही प्र’क्रिया चलिरन्छ।

“तर केटू-१४१बी ग्रहमा भने यही च’क्र पानीको होइन च’ट्टानको चलिरहन्छ!” प्रा’ध्यापक को’वनले भने। “तपाइँले के बु’झ्नुपर्‍यो भने यो ग्र’हमा स’बैथोक च’ट्टानले बनेको छ,” उनले भने। प्र’काश पर्ने ग्र’हको भा’गमा “ता’पक्रम यति धेरै हुन्छ कि च’ट्टान प’ग्लिएर अनि वा’ष्पीकृत भएर पा’तलो वा’तावरणमा उड्छ। ए’कदमै अ’नौठो!” “तर प्र’का नपर्ने अँ’ध्यारो भागमा भने वा’तावरण नै छैन। ए’कदमै चि’सो र ज’मेको छ,” उनले भने।

ग्र’हको उ’ज्यालो [ता’तो] र अँ’ध्यारो [चिसो] भागबीच ता’पक्रम र चा’पमा यस्तो धेरै फ’रकका का’रण त्यहाँ ध्व’निभन्दा धेरै वे’गमा हुरी चल्छ – झ’न्डै ५,००० कि’लोमिटर प्र’तिघण्टा वेगमा। त्यस्तो हुरीले “वा’ष्पीकृत च’ट्टानका क’ण उडाएर अँ’ध्यारो भू’भागमा पु’र्‍याइदिन्छ जहाँ चि’सोका का’रण ती च’ट्टान ससाना क’णमा जम्छन्,” प्रा’ध्यापक को’वनले भने। “त्य’सबाट च’ट्टानको व’र्षा वा च’ट्टानको हि’मपात हुन्छ जो तल म्या’ग्मा स’मुद्रमा खस्छन्,” उनले थपे।

“के’टू-१४१बी ग्रह’बारे यो अ’ध्ययनले पहिलो चो’टि मौ’समको अनु’मान गरेको छ,” न’गुयेनले भने। “सयौँ प्रकाश वर्ष टाढाबाट अ’त्याधुनिक टे’लिस्कोपको प्रयोग गरेर” यसो गर्न स’म्भव भएको बारे उनले उ’त्साह प्र’कट गरे। “के’टू-१४१बी ग्रहको अ’ध्ययनले हामीलाई पृ’थ्वीको विगत बु’झ्न सहयोग गर्छ किनकि कुनै समय पृ’थ्वीमा पनि म्या’ग्मा (उच्च तापले प’ग्लिएको अ’वस्थामा रहेको च’ट्टान) नै म्या’ग्मा थियो,” न’गुयेनले भने।

“ला’भा ग्र’हले ग्र’हहरूको विकास क्र’मबारे दु’र्लभ त’स्बिर दे’खाउँछ,” प्रा’ध्यापक कोव’नले थपे, “पृ’थ्वीलगायत सबै च’ट्टानी ग्र’हहरूको विकास यस्तै अ’वस्थाबाट सुरु भए र पछि तीव्र गतिमा चि’सिए।”त्यसैले के’टू-१४१बी बाट जा’नकारी हा’सिल गरेर हा’मीले पृथ्वीकै उत्पत्ति र वि’कासबारे थ’प थाहा पाउन सक्छौँ’। त्य’सबाहेक अर्को फाइदा पनि छ।

“यो अ’ध्ययनले भ’विष्यमा अ’नगिन्ती लाभा ग्र’हहरूको अ’ध्ययन गर्न आधार ख’डा गर्न सक्छ। अनि यो सौ’र्यमण्डलभन्दा बाहिर रहेका पृ’थ्वीजस्तै र ब’स्न यो’ग्य संसार खो’ज्न पनि सघाउनेछ,” न’गुयेनले भने। “यी ला’भा ग्र’ह अ’ध्ययन गर्नका निम्ति अ’साध्यै रुचिकर छन्।

धेरै अ’नौठा कुरा थाहा पाइन्छ!” प्रा’ध्यापक को’वनले थपे। यदि तपाइँसँग दशौँ अ’र्ब डल’र पर्ने म’हँगा टे’लिस्कोपको प’हुँच छैन भने पनि आफ्नै कु’र्सीमा आ’रामसँग बसेर ना’सा क्या’टलग मार्फत् के’टू-१४१बी ग्रह र यस वरपरको वै’ज्ञानिक रूपमा त’थ्यपरक मो’डलको अध्ययन गर्न सक्नुहुन्छ। बीबीसी

source:. modernkhabar

प्रतिकृया दिनुहोस्