Tuesday, January 26

“आज नेपाली बजारमा सुनको भाउ के कस्तो परिबर्तन आएको छ हेर्नुहोस “

November 23, 2020 302

कोरोनाको औसधि बनेसंगै नेपाली बजारमा सुन चादीको मूल्यमा उतार चडाब भै रहेको छ तर सोमबार भने नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

*************यस समाचारको पुरा लिंक भीडीयो तल रहेको छ***************

प्रतिकृया दिनुहोस्