Tuesday, November 30

“यस पटक’को मि’स नेपालमा भाग लि’ने मध्य नम्बर–८ प्रतिस्प’र्धी सिजा’ चौला’गा’ईंको य’थार्थ भिडि’यो हे’र्नुस”

November 23, 2020 420

मिस नेपाल 2020 विगत वर्षहरुमा झैं यसपालि पनि प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका सहभागी मध्ये अन्तिम चरणमा सहभागी हुने ‘टप– २१’ को छनोट भइसकेको  छ ।************भीडीयोको पुरा लिंक तल रहेको छ*****************

गुन्सी भदौरे गाविस ३, रामेछाप (हाल सुनापति गाउँपालिका– १) मा १८ कात्तिक, २०५३ मा जन्मिएकी सिजा चौलागाईं यस प्रतियोगिताकी नम्बर– ८ प्रतिस्पर्धी हुन् । मिस नेपाल २०२० का उत्कृष्ट २१ मध्येकी एक सिजाले बीबीएसम्मको अध्ययन पूरा गरेकी छन् ।

नयाँ–नयाँ विषयप्रति असाध्यै चासो दिने चौलागाईं साहसी युवती हुन् । खेलकुदप्रति पनि निकै रुचि राख्ने सिजाले उच्च माध्यमिक तहको अध्ययनकै क्रममा बास्केटबल खेलाडीका रुपमा परिचय बनाइसकेकी छन् ।

हाल राजधानीको बालाजुमा बस्दै आएकी सिजाले मिस नेपाल, २०२० को ताज पहिरिएर सामाजिक कार्यमा सक्रिय हुन चाहेको न्युजकोसेलीलाई बताइन् ।

प्रतिकृया दिनुहोस्