Wednesday, May 12

“ज्योतिषशास्त्र अनुसार पिताासँग अनुहार मिल्ने र अन्य यस्तो ५ गुण भएको युवती साह्रै भाग्यमानी, जान्नुहोस् “

November 23, 2020 302

हरेक मान्छेमा ‘छुट्टा छुट्टै स्व’भाव हुन्छन् । जसले गर्दा’ हरेक मान्छेको ‘भाग्य प’नि फर’क फ’रक हुन्छ ।
समुद्रशास्त्रमा शा’रीरिक अंगको बनावट तथा रु”प रेखा हेरेर कुनै पनि व्यक्ति’को भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविष्य हेरिन्छ ।

समुन्द्रशास्त्रका अनुसार यी’ ६ गुण भएका युवतीह’रु सार्है भाग्यमानी हुन्छन् ।

१.समुन्द्रशास्त्र’का अनुसा’र जुन युव’तीको अनुहार पितासँग मिल्छ ‘त्यस्ता युव’ती भाग्य’मानी हुन्छ’न् । त्यस्तै’ आमासँ’ग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२.कालो कपा’ल भएका र आगाडि’तिर झुके’को कपा’ल हुने युव’ती भाग्यमानी हुने समुद्र’ शास्त्रमा उ’ल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ ।’

३.गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४.जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५.सिन्दुर लगाउने स्थान सिधा’ र उठेको छ भने त्य’स्ता युवती पनि ‘भाग्यवती मानिन्छन् ।

६.आँखीभौं जोडिएका युवतीलाई विश्वा’स गर्न नसकि”ने समुन्द्र शास्त्र’को भ’नाइ छ । आँखीभौं धनु’ष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

************भिडियो हेर्न तल क्लिक गर्नुहोला *************

प्रतिकृया दिनुहोस्