Tuesday, January 26

“कैलाश पर्वत जहा महादेव र माता पार्वतीको वासस्थान र हिन्दूहरुको पवित्र तीर्थस्थल बारे आश्चार्यजनक पाँच रहस्य ! ॐ लेखी शेयर गर्नुहोस”

November 24, 2020 224

कैलाश पर्वतका नाम ‘जो’कोहीले सुनेकै ‘हुनुपर्छ’ । शिव ‘पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।देवताका पनि देवता आरध्यदेव महादे’व र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौ’राणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ ।हेमश्रीङ्ग, वैद्युत, क’कुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वत’कोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।

स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् ।मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ ।यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ।

 

चार धर्मको तीर्थस्थल:

कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ ‘कि यहाँ धेरै वर्ष पहि’ले एक सन्त कवि’ले त्यहाँ गुफामा बसेर ‘तपस्या गरेको” थिए ।बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए ।कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।

 

नदीहरुको उद्गमस्थल:

नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ ।ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् । कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ ।

पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै’ बसोबास गर्न सक्द’छन् ।जसलाई यस्तो वाताव’रणमा बस्ने आदत ब’सके’को छ’ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

 

डमरु र ॐ को आवज:

कैलाश पर्वत’ या मानसरोवर तला’उ क्षेत्रमा निरन्तर ए’क आवाज सुनि’न्छ । ध्यान’मग्न तथा एकाग्र ‘चित्तले सुन्ने’ हो भ’ने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ ।वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

 

यति मानवको रहस्यः

हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हि’म मानव पनि भन्छ’न् ।यो धारणा समेत रा’खिन्छ कि यति मानवले ‘मान्छेलाई मारेर ‘खान्छ । के’ही वैज्ञानिकहरु भने यसरलाई निडर ‘स्थल मानव’ मान्दछन् । अधि’कांश वैज्ञा’निकह’रुको दाबी ‘के छ ‘भने हिमा’लयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।

 

दुई रहस्यमयी ताल:

यहाँ २ रहस्यमयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जस’लाई सूर्यसमान मानिन्छ’ । दोस्रो ‘राक्षस नामक ताल ‘जहाँको पा’नी प’वित्र मानिदैन ।यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्र’मासँग जोडि’एको छ । जस’ले सकारा’त्मक र नकारात्मक ऊर्जा’ दिने वि’श्वास गरि’न्छ ।

source:nepalijanatakhabar

 

प्रतिकृया दिनुहोस्