Tuesday, January 26

“खुसिको खबर: ह्वा’त्तै घ’ट्यो सुन’को र चाँदी’को भा’उ बजार’मा किन्ने’को भिड”

November 24, 2020 397

कोरोनाको औसधी बनेसं’गै सुनको भाउमा निकै गिराव’ट आयको । आज मंग’लबार सुनको मूल्य ‘ह्वात्तै घटेको’ छ । का”’रोबार शुरु भएकै प’हिलो दिन ”आइत’बार ‘बढेको ‘सुनको मूल्य सोम’बार भने स्थिर रहेको थियो । कारोबारको तेस्रो दिन आज सुनको मूल्यमा १ हजार ८ सयले गिरा”वट आएको होे । यो सँगै आज’ छा’पा’वाला सुनको मल्य प्रतितो’ला ९२ हजा’र ५ सय कायम ‘नेपाल’ सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी गोल्डकोे मूल्य ९२ हजार रुपैया कायम रहेको छ ।

आइतवार र सोमबा’र छापावाला ‘सुनको मूल्य तोला’मा ९४ हजा’र तीन ‘सय रुपैयाँ तो’किएको थियो’ ।त्यसैगरी तेजावी’ सुन’ भने ९३ हजार आ’ठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवार सुन प्रतितोला ३ सयका दरले बढेको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि ३० रुपैयाले गिरावट आएको छ’ । आइतवार र सो’मबार स्थिर रहेको सु’नको भाउ मंगलबा’र तो’लामा’ ११८० का दरले का’रोबार भइरहे’को छ । ‘अ’घिल्लो दिन चाँदी १२ सय १० रुपैयाँ’मा कारोबार भएको थि’यो । पछिल्लो सातादेखी सुनचाँदीको मूल्यमा उतारचढाव आउने क्रम जारी छ ।

********यस समाचारको पुरा लिंक तल रहेको छ************

प्रतिकृया दिनुहोस्