Tuesday, January 26

“अब अनला’इ’नबा’टै ट्रा’फिक जरि’वाना ति’र्न स’किने महान’गरीय ट्राफि’क प्र’हरी महा’शा’खामा जा’नु न’पर्ने “

November 24, 2020 86

काठ’माडौँ उपत्यकामा’ केही अघिसम्म कु’नै सवारी सा’धन अथ’वा त्यसका” कागजात हराए’मा नाग’रिकले महा’नगरीय ट्राफि’क प्रहरी महा’शाखामा आफैँ उपस्थि’त भ’एर निवे’दन दिन्थे । मानिसह’रुको बढी भिडभा’ड हुँदा ला’मो लाइ’नको झन्झट त हुन्थ्यो ।

अब सवा’री नियम उल्लं’घन गरे’बापत चाल’कले तिर्नुपर्ने जरि’वाना रक’म अब अनला’इन माध्य’मबाटै भुक्ता’नी गर्न पाइने भएको’ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नि’यम उल्लंघन गरे’बापत तिर्ने जरिवाना’लाई अनलाइनबाट पनि भुक्ता’नी गर्न मिल्ने’ गरी सफ्ट’वेयर विका’स गरे’को हो ।

महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए ।

सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’

महा’शाखाले घर’मै ब’सेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन स’किने व्यवस्था गरे’पछि सर्बसा’धारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।

विगत’देखि नै प्रविधि’मैत्री अभ्या’सको थाल’नी गरे’को महाशा’खाले कोरो’नाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगत’र्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिड’भाड हुने र रोग’को जो’खिम बढेप’छि त्यस’को नियन्त्र’णका साथै ट्राफिक व्यबस्थापन चुस्त बना’उन उपलब्ध ‘स्रोत सा’धनको उच्च’तम प्रयोग गरी प्रविधि’तर्फ जोड दिन थालिए’को महाशा’खाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।

***********यस समाचा’रको पुरा लिं’क त’ल रहे’को छ************

प्रतिकृया दिनुहोस्