Tuesday, January 26

“एकैसाथ कहिल्यै नाखानुहोस यस्तो खाने कुराहरु नत्र पछुताउनु पर्नेछ जीवनभर “

November 26, 2020 177

काठमाडौँ । हामिहरु स्वादिष्ट हुने भएका कारण धेरै खानेकुराहरु एकैसाथ मिसाएर खाने गर्छौ । तर कतिपय यस्ता चिजहरु पनि हुन्छन् कि जुन एक आपसमा मिसाएर खाँदा स्वास्थ्यमा नसोचेको निकै गम्भिर समस्याहरु देखा पर्छ। के हुन् ती खाने कुराहरु ?

 

१)दहीसँगसंग कहिल्यै पनि खट्टा फल नखानुहोस किनभने यसरी खाँदा पेट गडबड हुन्छ।
२)दहीसँग माछा पनि खानु हुँदैन ।
३) आयुर्वेदका अनुसार कुखुरा र खजूर पनि कहिले पनि सँगै खान हुँदैन।
४)दुधको साथमा नुन र फलफुल पनि कहिल्यै खानुहुँदैन । त्यसो गर्दा दुधमा रहेको क्याल्शियमले फलहरूको एन्जाइम सोस्दछ र यस कारणले शरीरले फलहरूबाट प्राप्त हुने पोषण तत्व प्राप्त गर्न सक्दैन।

५) त्यस्तै गरि कहिल्यै पनि दाल, हरियो तरकारी, मूला, अण्डा, मासु तथा पनीर खाएपछि कहिल्यै दूध पिउनु हुँदैन। यसले तपाईंको पाचन शक्तिलाई कमजोर पार्न सक्छ।
६)महलाई पनि तातो बनाएर खानु हुँदैन।
७) नौनी घी र महलाई एकैसाथ मिलाएर खाँदा पनि यसले असर गर्दछ ।

प्रतिकृया दिनुहोस्