Thursday, April 15

“चर्चित फुटबल खेलाडी म्याराडोनाको हृ’दयाघातका कारण मृ’त्यु”

November 26, 2020 236

विश्वकै सर्वकालिक महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार नि’धन भएको छ। पूर्व अ’र्जेन्टिनी आ’क्रामक मि’डफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृ’दयाघातका कारण नि’धन भएको हो। उनी यसअघि पनि म’स्तिष्कसम्बन्धी स’मस्याबाट बि’रामी थिए। दुई हप्ताअघि मात्रै म्याराडोना म’स्तिष्कमा ब्ल’ट क्ल’ट स’र्जरीपछि अस्पतालबाट डि’स्चार्ज भएका थिए। विश्वका एक महान खेलाडी म्याराडोनाको क’प्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जि’तेको थियो।

उनले खेल जीवनमा शृं’खलावद्ध रुपमा उत्कृष्ट प्र’दर्शन गरेका थिए। आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सि’री ए’को उपाधि समेत जितेका थिए। सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो ।म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गो’ल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा त’त्कालिन वे’ष्ट जर्मनीसँग फाइनलमा प’राजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जि’त्न चु’क्यो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना ला’गुऔ’षध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई ला’गुऔ’षध प्रयोग गरेकै कारण १५ महिना प्र’तिबन्ध लगाइएको थियो। उनले ३७ वर्षको उमेरमा १९९७ मा व्य’वसायिक फुटबलबाट स’न्न्यास घो’षणा गरेका हुन्। २००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नि’युक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त प’द छा’डे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्’टरफाइनलसम्म पुगेको थियो।

source:esidhakura

प्रतिकृया दिनुहोस्