Tuesday, November 24

रवि लामिछाने दम्पतिलाई लाई कोरोना संक्रमण पुष्टि

October 29, 2020 108

रवि लामिछाने लाई कोरोना पुष्टि भएको छ । आफूलाई कोरोना पुष्टि भएको उनले आफ्नो सामजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । उनी र उनकी धर्म पत्नीलाई समेत कोरोना पुष्टि भएको बताए।

उनी लेख्छन् – गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

प्रतिकृया दिनुहोस्