Saturday, October 23

देश अब अगाडि बढिसकेको छ : प्रधानमन्त्री ओली

January 25, 2021 187

दाङ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब अगाडि बढिसकेको बताउनुभएको छ । आज सोमबार दाङको सिसहनीयामा पुलको उद्घाटनका क्रममा सम्बोधन गर्नुहुँदै छैन । त्यसैले, अब देश अगाडी बढ्ने क्रममा कसैले रोक्न नसक्ने भन्नुहुँदै संविधान र प्रणालीको रक्षा गर्ने सरकारको जिम्मेवारी रहेको समेत उहाले बताउनुभयो ।

उहाँले देशमा सुशासन र विकास ल्याउने भन्दै सुशासन र विकासलाई प्रत्याभुत गर्दै अगाडी बढाउने समेत बताउनुभयो । उहाँले अहिले देशमा विकासको लहर चलिरहेको समेत बताउनुभयो ।

कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उहाँले केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढेको दाबी गर्नुभयो ।

यसको उदाहरण यो पुल समय मै निर्माण हुनु पनि एक भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्