Friday, March 5

रातीमा मोजाभित्र प्याज राख्नुस्, तपाईंले नसोचेको फाइदा पुग्छ

January 25, 2021 209

काठमाडौ । रातिमा प्याज मोजामा राखेर सु त्दा हुने चमत्कारीक फाइदाका बारेमा तपाईलाई थाहा नभएको हुन सक्छ । हाम्रो परम्परा देखि चल्दै आएका यस्ता घरेलु उपचारले जिवन निकै सजिलो बनाउन सकिन्छ ।

यसो गर्नाले स्वास्थ्यका हिसावमा धेरै कुरामा फाइदा पुग्ने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । यसका केही वैज्ञानिक कारण पनि रहेका पत्ता लागेको छ ।जस्तो कि पैतालामा विभिन्न प्रकारका नशा रहेका हुन्छन् ।

करिब ७ हजारको संख्यामा हुने यस्ता नासामा प्याज राख्नेले प्रभाव पर्न जान्छ । यी नसा हामीले चप्पल लगाउने वा जुत्ता लगाउँदा निस्किृत बसेका हुन्छन् । त्यसै कारण केही घण्टाका लागि ना ङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् ।

प्याज र लसुन हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई न ष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक ए सि ड र ग तमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ ।

अर्गानिक प्याज सेता वा रातो प्याजलाई गोलो पारेर का ट् नु होस् । अर्गानिक प्याज सजिलै तपाईंको र ग तमा प्रवेश गर्दछ । प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर र ग तलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मा र्ने र वि षा क्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु न ष्ट हुन्छन् ।

रगत अशुद्ध हुने गरेका कारण हामी विरामी पर्ने गरेका छौं । प्याजमा फस्फोरिक ए सि ड हुने भएकाले यो छालाको माध्यम हुँदै र ग तलाई शुद्ध पार्न मद्दत गर्दछ ।

जब तपाईं सु त्नु हुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै वि षा क्त र केमिकललाई अवशोषित गर्दछ ।

प्रतिकृया दिनुहोस्