Thursday, November 26

सियोना श्रेष्ठलाई बचाउन २५ करोडको आवश्यक ;सके सहयोग गर्नु होस नसके प्राथना गर्नुहोस्

October 29, 2020 469

१३महिनाको बच्चा सियोना श्रेष्ठलाई जन्म जात बंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी -एसएमई -१ रोगले ग्रसित भइ नेपालमा उपचार सम्भव नभएर करिब डेढ महिना अघि पोल्यान्डको हस्पिटलमा उपचारको लागि बुबा बालरोग बिशेषग्य डाक्टर सुदिप श्रेष्ठ र आमा नर्स एलिना गुरुङ श्रेष्ठले एटमिट गराएका छन। उनको उपचारको लागि अमेरीकाकामा मात्र सम्भब भएकोले उपचार खर्च १५ करोड भन्दा बढी लाग्ने पछि यति बेला बुबा सुदिप श्रेष्ठ र आमा एलिना गुरुङ श्रेष्ठले सामाजिक संजाल मार्फत सियोना श्रेष्ठ सबै नेपालीहरु सामु सियोना बच्चाउ अभियानको अपिल गरिरहेका छ्न सियोनाका बुबा र आमाले चलाएको अभियान बाट अहिले सम्ममा ६ करोड भन्दा बढी संकलन भइ सकेको छ। यस अभियान सबै नेपाली जनता सामु पुर्याउनुको लागि पनि विनम्र अनुरोध गरिहेका छन ।


यति बेला देश तथा बिदेश गरेर सियोना श्रेष्ठ बच्चाउ अभियानका लागि सबै नेपालीहरुले सहयोग अभियान चलाईरहेका छन ।
सियोन श्रेष्ठलाई सहयोग गर्नको लागि यी खाता नम्बरमा रकम जम्मा गर्नु सक्नु हुन्छ।
A/C name: siyona shrestha
A/C no: 206500000031524
bank of Kathmandu ltd. Parasi branch
Swift code: BOKLNPKA
Or
Esewa id: 9847206466 9816457809
वा सिधै भेट्न गइ सहयोग पनि गर्न सक्नु हुन्छ।

प्रतिकृया दिनुहोस्