Tuesday, March 2

असाध्यै भाग्यमानी हुन्छन् यी अक्षरबाट नाम शुरु हुने युवती, तपाई पर्नुभयो की ?

January 30, 2021 204

काठमाडौँ । आज हामी तपाईहरुलाई कस्ता महिलाहरु बढी पबित्र हुन्छन भन्ने कुरा बताउन जाँदैछौ। नेपाली वर्णमाला अनुसार ४ अक्षर बाट नाम सुरु हुने केटीहरु बढी पबित्र हुने कुरा बताइएको छ।

यी ४ अक्षर बाट नाम सुरुहुने व्यक्तिहरु परिवारमा सबैको रोजाईमा पर्ने र समाजमा पनि आफ्नो नाम कमाउन् सक्छन।

“R” बाट नाम सुरुवात हुने केटीहरु एकदम सुन्दर र भाग्यमानी हुने गर्छन। उनीहरु जस्तोसुकै वाताबरणमा पनि रमाउन जान्दछन्।

यी महिलाहरु सधैं आफ्नो पति र परिवारको इज्जत जोगाउन सधै साथमा रहने गर्छन। यिनीहरु आफ्नो परिवारमा सधैब खुशी राख्न तल्लिन हुन्छन।

“T” बाट नाम सुरुहुने महिलाहरुले समाजमा भलाई कामका बापत धेरै सम्मान पाउने गर्छन। उनीहरु सधै सबैलाई खुशि राख्न सक्छन।

यी महिलाहरु धेरैनै सुन्दर र भाग्यमानी हुन्छन। उनीहरु बिहे पश्चात आफ्नो श्रीमानको घरमा आफ्नो शासन जमाएर बस्न सक्छन।

“P” बाट नाम सुरुहुने महिलाहरु धेरै भाबुक र छिटै रिसाउने स्वोभाबका हुन्छन। यी महिलाहरुको मुख्य विशेषता भनेको आफ्नो कर्तब्य लाई बुजेर त्यसलाई वहन गर्ने क्षमता यीनमा हुन्छ।

जसको कारण उनीहरुलाई पबित्र मान्ने गरिन्छ। यो अक्षर् बाट नाम सुरुहुने केटीहरु हरदम आफ्नो परिवारको ख्याल गरि जुनसुकै काममा साथ दिने गर्छन।

“K” बाट नाम सुरुहुने महिलाहरु धेरै भाग्यमानी र उत्तिकै सुन्दर हुने गर्छन। उनीको बाहिरी रुप मात्र नभई भित्रि मन पनि असाध्यै सफा हुन्छ। उनीहरुको मुख्य विशेषता भनेको परिवारलाई साथ दिने र कहिले घमण्डीपन नदेखाउने हो।

प्रतिकृया दिनुहोस्