Monday, September 27

“लिम्पियाधुरा”माथिको”नेपालको,हक”खोजी, गर्दै आउनु,भएका,वीर बहादुर ठगुन्नाको नि,धन भएको छ ।

October 29, 2020 394

दर्चुला : दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ ।

भारत ले क्ब्जा गरेको कालापानी, लिपुलेख लिम्प्या धुरा नेपाल को भन्दै तथ्य पर्माण सहित नेपाल् को हो भन्दै बारम्बार वकालत गर्दै आउनु भएका ठगुन्न्ना अब हामी माज रहेन्न।

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्नाको बुधबार नि,धन भएको हो ।

उहाँ पहिले देखि नै क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। क्यान्सर का कारण वहाँ को निधन भएको खुल्न आएको छ।

उहाँले,कालापानी,लिपुलेक,र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रुपमा अध्ययन,अनुसन्धान,गरी;नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्