Monday, March 1

रबि लामिछाने न्युज २४ छोडेपछि पहिलो पटक मिडियामा । नबोली यो लडाई जित्छु,मान्छे आँसु झार्न माहिरहुन्छ(भिडियो)

February 6, 2021 160

चर्चित टेलिभिनज कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनबीच वि’वाद च’र्किएको छ ।
न्यूज २४ टेलिभिजनले कार्यक्रम ‘सिधा कुरा जनतासँग’ चलाउने निर्णय गरेसँगै वि,वाद बढेको हो । लामिछानेले आफ्नो कार्यक्रमको अन्तिम एपिसोड चलाएसँगै केही समयका लागि कार्यक्रमबाट विश्राम लिँदै न्यूज २४ छोडेका थिए ।

न्यूज २४ टेलिभिजनमा साताको ‘आइतबार, मंगलबार र बिहीवार’ प्रशारण हुँदै आएको कार्यक्रम टेभिजिनको भएको व्यवस्थापन पक्षको दा,वी छ । लामिछाने कार्यक्रमको प्रस्तोता मात्र भएकाले प्रस्तोताले छोड्दैमा कार्यक्रम ब,न्द नहुने भन्दै कार्यक्रम संचालन गरेको छ।

प्रतिकृया दिनुहोस्