Wednesday, August 4

भेटियो साई बाबाको दु’र्लभ तस्विर दर्शन गर्दै ॐ लेखी शे’यर गर्नुहोला मनले सोचेको सबै पुग्नेछ

February 7, 2021 879

एजेन्सी । धर्मप्रति आस्था हुनेहरुका लागि चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ । उनलाई ‘भगवान’ नै हुन् भन्नेहरु पनि धेरै छन् ।

सन् २०११ मा उनको मृत्यु भएको थियो । धेरै मानिसहरुको मनमा राज गरेका सत्य साई बाबाका नाममा विश्वभर ट्रष्ट, स्कुल, कलेज, हस्पिटल तथा बिल्डिङहरु रहेका छन् ।

सामाजिक सद्भावका लागि उल्लेख्य काम गरेका साइ बाबा पनि धेरै वि’ वादमा परेका थिए ।

yo ni padhnuhos

निर्मला ह”त्या सम्झाउने बैतडीको घ”टना, त्यो बाटै हिँड्न डराउँछन् महिला काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७, कतोलाकी ४५ वर्षीया द्रोपती भट्ट शुक्रबार सेतो सारीमा आँखाभरि आँशु लिएर लबलेक सामुदायिक वनमा पुगिन्। कान्छी छोरी (भागरथी) को बीभत्स श”व देख्नासाथ भुइँमा ढ”लिन्। एकपछि अर्को ब”ज्रपात उनले थे”ग्न सकिनन्, बे”होस भइन्।

मधुमेहका कारण एक महिनाअघि मात्र उनको श्रीमानको नि”धन भएको थियो। परिवार पालन-पोषणका लागि दोप्रतीका श्रीमान् भारतमा मजदुरी गर्थे। गरिबीका बीच भट्ट परिवारले जसोतसो हुर्काएकी छोरीको कलकलाउँदो उमेरमै भएको मृ”त्युले यतिबेला गाउँ नै शो”कमा डुबेको छ।चार सन्तानकी आमा द्रोपतीले २ छोरीको बिहे गराइसकेकी छन्। भागरथी कान्छी थिइन्। बुवाको नि”धन भएपछि घरपरिवार चलाउन द्रोपतीका एक्ला छोरा एक साताअघि मात्र भारत गएका थिए। बिहिनीको बीभत्स ह”त्याको खबर पाएपछि उनी पनि घर फर्किंदैछन्।

बहिनी भागरथी सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् । बुधबार बिहान १० बजे उनी विद्यालय जान्छु भनेर घरबाट हिँडिन्। स्कुल पुग्न जंगलै जंगल झन्डै एक घण्टा हिँड्नुपर्छ। विद्यालय जाने बेला थुप्रै साथी हुन्थे। तर उनको विषयको कक्षा साढे १ घण्टाअघि नै सकिने भएकाले फर्किने बेला एक्लै हुन्थिन्।घरका सबै काम गर्नुपर्ने भएकाले पनि भागरथी छुट्टी हुनासाथ हिँडिहाल्थिन्। बुधबार पनि त्यसै गरिन्। दुर्भाग्य ! सदाझैं यसपटक उनी घर पुग्न पाइनन्।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा भागरथीको बाटैमा ह”त्या भयो। बुधबार अबेरसम्म पनि घर नआएपछि परिवारका सदस्य र गाउँले मिलेर खोज्न थाले। अन्ततः बिहीबार बेलुका उनी स्थानीय लबलेक सामुदायिक वनको झाडीमा मृ”त भेटिइन्। बीभत्स किसिमले ह”त्या गरिएको अवस्थामा।यो घ”टनाले निर्मला पन्तको बला”त्का”ररह”त्या प्रकरण सम्झाएको छ। बैतडी प्रहरीका अनुसार घ”टनाको प्रकृति हेर्दा भागरथीको पनि ब”ला”त्कारपछि ह”त्या गरिएको देखिन्छ।यसको निर्क्योल गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ। यसको नतिजा आएपछि मात्रै घ”टनाको वास्तविकता खुल्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार किशोरीको शरीरभरि नी”लडाम र घा”उ छन् भने कपडा पनि च्या”ति”एको छ।घ”टनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै शुक्रबार सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रदर्शन गरिएका छन्।घ”टनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सीआईबीका डीएसपीसहित ४ सदस्यीय छुट्टै अनुसन्धान टोली पनि परिचालन गरिएको छ।यो घ”टनापछि स्थानीय बा”सिन्दा त्र”सि”त भएका छन्। असुरक्षा बढेको भन्दै दोगडाकेदार गाउँपालिका-७ का बासिन्दा अहिले त्यो जंगलको बाटै हिँड्न ड”रा”एका हुन्।चाँडोभन्दा चाँडो अ”परा”धी पत्ता लगाई कारबाही गरिनुपर्ने दोगडाकेदार गाउँपालिका-७ की वडासदस्य लक्ष्मी भट्टको माग छ।‘एक्लै हिँड्न यहाँका दिदिबहिनीलाई ड”र भइसकेको छ। सुरक्षाकर्मी पनि बजारमा मात्रै छन्,’ उनले भनिन्, ‘दोषीको पहिचान गरी फासी दिनुपर्छ।’

प्रतिकृया दिनुहोस्