Thursday, November 26

भारतले नेपालको पूर्व ओबादीलाई सहयोग गर्नु इतिहासकै ठुलो गल्ती भयको : पूर्व जनरल बक्सी

October 31, 2020 157

काठमाडौं,  । भारतीय से,नाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अ,भिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा वि,वाद उ,त्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु रा,ष्ट्र ध्व,स्त पारेर माओव,दीलाई स्थापित गर्नु नेपाल मा,मलामा इ,तिहासकै ठुलो ग,ल्ती भएको तर्क गरेका छन् ।

‘हिन्दु राज्य ध्वस्त पारेर मा,ओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो ग,ल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल ब,क्सीले भने, ‘मा,ओवादीलाई स,मर्थन गर्दा सेल्फ गोल थियो ।’ कम्यु,निस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चु,नौती दिएको उनको भनाई थियो । उनले भने, ‘म सिधा भन्छु कि यो भारतले गरेको आ,फैमाथिको गोल थियो । अब मिल्यो नि फल !’

प्र,तिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वा,मपन्थी पठाई पठाई मा,ओवादीलाई स्था,पित गरिदिएको स,जाय भारतले भोगिरहेको तर्क गरे । उनले भने, ‘हामी छ,त्तीसगढमा मा,ओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्यु,निष्ट पठाउने ग,ल्ती भयो ।’

नेपाली रा,जनीतिमा स्थापितमध्ये कम्यु,निस्ट नेताहरु जेएनयुमा अ,ध्ययन गरेर फर्किएका हुन् । पूर्व मा,ओवादी नेता डा. बाबुराम भट्टराई जेएनयुमा अध्ययन गरेका थिए । जेएनयुमा तत्का,लिन मा,ओवादी नेताहरुको बाक्लो ओहोरदोहोर हुन्थ्यो । त्यहाँको पुस्तकालयमा काम गर्ने बामदेव क्षेत्री मा,ओवादी जनयु,द्धकालमा प,क्राउ परेका थिए ।

विगतको यस्तो इतिहास रहेको अवस्थाबीच बक्सीको भनाई अ,र्थपूर्ण छ । त्यसमाथि उनी भारतीय र,क्षामन्त्री राजनाथ सिंहका नि,कट मानिन्छन् ।विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालसँग भारतको रोटीबेटीको मात्र नभई रग,तको सम्बन्ध रहेकाले कुनै हालतमा यु,द्ध हुननसक्ने स्पष्ट पारे ।

उनले भने, हाम्रो नेपालसँग रगतको सम्बन्ध भएकाले यु,द्ध अ,सम्भव छ । नेपालका गोर्खा सिपाहीले भारतका लागि र,गत बगाउँदै आएको स्मरण गराउँदै विगतका ग,ल्ती सच्याउनुपर्ने बताए । उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्र,को अव,स्थाको र,क्षा गर्नुपर्नेमा जोड दिए ।
उनले पटक पटक चीनलाई क,म्युनिस्टले नेपालमा ठाउँ दिएको बताए । चीनले नेपालमा अरबौं खर्च गरिरहेको समेत उनले आ,रोप लगाए

पाथीभरा डेल्लि बाट

प्रतिकृया दिनुहोस्