यौ नस म्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ ।
बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबु मा राख्न सक्दैन ।
त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन ।
उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।
२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।
उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी
सन्तान नभएर तनावमा हुनुहुन्छ ? अपनाउनुहोस् शास्त्रका यी उपाय
काठमाडौँ । सबै आमा बुवालाई सन्तानको इच्छा हुन्छ नै। तर केही कारणले कुनै आमा बुवालाई सन्तान सुख प्राप्त हुँदैन।
यस्ता आमा बुवाले निरास नभइ केही तरिका अपनाउनु पर्छ। जसबाट सन्तान प्राप्तिको समस्या हट्न सक्छ।
जसको जन्म कुण्डलीमा राहु पाँचौं स्थानमा हुन्छ उनीहरुलाई सन्तान सुखमा समस्या हुन्छ। यो समस्याबाट छुटकारा पाउन मुख्य ढोकाको तलपट्टी चाँदीको पत्र बनाएर राख्नुस् त्यसबाट सन्तान हुने संभावना रहन्छ।
यदि धेरै उपचार गर्दा पनि सन्तान भएनन् भने ४० दिनसम्म पाँच वटा मुला राति श्रीमतीको सिरानीमा राख्नुस्। र, ती मुलालाई भोलिपल्ट भगवान शिवको मन्दिरमा चढाउनुस्। यो प्रक्रिया तीनदेखि चार पटक सम्म गर्नुस् तपाइँको सन्तान हुन्छन्।
निसन्तान दम्पत्तिलाई सुनौलो रङको कौडा पनि निकै उपयोगी हुन्छन्। यसकालागि आइतबार पाँच कौडालाई लिएर मन्त्र उच्चारण गर्नुस् र यी कौडीलाई पहेँलो रुपमा राखेर श्रीमतीको कम्मरमा बाँध्नुस्। यसो गर्दा चाँडै सन्तान हुने विश्वास गरिन्छ।
दान गर्दा कयौं समस्याको समाधान हुने विश्वास गरिन्छ। स्त्रीले कुनै गरिव अथवा ब्राम्हणलाई भोजन तथा वस्त्र दान गर्दा पुण्य प्राप्ति हुन्छ। यदि घर बाहिर निस्किँदा कालो गाई देखियो भने गाईको शीरमा हात राखेर ढोग्दा शुभ मानिन्छ।
सन्तान प्राप्तिकालागि बिहीबारका दिन गँहुको पिठोको डल्ला बनाएर त्यसमा चनाको दाल र थोरै बेसार मिसाएर गाईलाई खुवाउँदा बृहस्पती खुशी हुनछन्। जसका कारण चाँडै सन्तान हुने विश्वास गरिन्छ।
प्रतिकृया दिनुहोस्